९ बुंदे घोषणापत्र सहित संगीता मरहट्टाद्धारा एनआरएनए महिला संयोजकमा उम्मेदवारी घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला संयोजक पदमा मिडियाकर्मी, एनआरएनए अभियन्ता तथा लन्डन निवासी व्यवसायी संगीता मरहट्टाले उम्मेदवारी दिने घोषणा गरेकी छन् । आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा वर्तमान युरोप क्षेत्रीय महिला उपसंयोजक तथा बिबिसी नेपाली सेवाका पुर्व पत्रकार मरहट्टाले आफ्ना भावी … Continue reading ९ बुंदे घोषणापत्र सहित संगीता मरहट्टाद्धारा एनआरएनए महिला संयोजकमा उम्मेदवारी घोषणा